“तिमीलाई माया गरौँ भन्छ यो मन” गीत सार्वजनिक

विहीबार, २८ कार्तिक २०७६, ०९ : ३३

काठमाडौं । गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा रहेको “तिमीलाई माया गरौँ भन्छ यो मन” बोलको गीत सार्वजनिक भएको छ । गीतमा ओम सुनारकै शब्द तथा संगीत रहेको छ  ।
गीतको भिडियोमा महेश खड्का, सारदा आर एल शाह, अमृत शाहि ठकुरी र पुष्पा चन्दले अभिनय गरेका छन् ।  गीत एकदमै राम्रो र उत्कृष्ठ बनेकाले  लोकप्रिय हुने निर्माणकर्ताले जनाएका छन् ।

माया गर्ने जोडिहरुलाई सुहाउने खालको शब्द यस गीतमा समेटिएको र मायालुसँग संगै जिउँने मर्ने कुरा समिटिएको छ । भिडियोलाई सारदा आर एल शाहको निर्देशन गरेका हुन् । सार्वजनिक गर्रिको गित युटयुबको यो लिंकबाट सुन्न सकिन्छ ।https://www.youtube.com/watch?v=ZLCtVE9cONg&feature=youtu.be&fbclid=IwAR3FQn87mnh-yPZ46QkBukPm5PUONXaZU0-ZECYYCkeiFUJRmoYQKMECs-k

प्रतिक्रिया दिनुहोस