काठमाडौँ । विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ नम्बरमा परेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । स्वीटजरल्याण्डका विशेषज्ञहरुको समूहले गत बुधबार सार्वजनिक गरेको आइक्यू एअर भिजुअल प्रतिवेदनमा विश्वका ३० प्रदूषित शहरको सूचीमा काठमाडौँ सातौँ स्थानमा परेको हो ।
यसअघि अन्य विशेषत्रले गरेका अध्ययनले पनि काठमाडौँ प्रदूषित १० नम्बर भित्र पर्ने गरेको थियो । वायु प्रदूषणले स्वास्थयमा परेको असरबारे अध्ययन गरेका डा खेम बहादुर कार्की चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढिरहेकाले आफै सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २४ कार्तिक २०७६, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट