महादेवको मूर्तिमा रङ

रासस

बुधबार, २० कार्तिक २०७६, ११ : ४८
महादेवको मूर्तिमा रङ

मध्यपुर थिमिका मूर्तिकारले सिमेन्टबाट बनाएको महादेवको मूर्तिमा रङ लगाउँदै ।

एउटा मूर्तिको मूल्य रू ३५ हजार सम्म पर्ने मूर्तिकार बताउछन् ।

रत्न श्रेष्ठ

प्रतिक्रिया दिनुहोस