जीर्ण बन्दै गएका देवल

रासस

शनिबार, ०९ कार्तिक २०७६, १६ : २६
जीर्ण बन्दै गएका देवल

महाभारत कालमा पाण्डवहरुले कौरवहरुमाथि विजय गरेपश्चात विजयस्तम्भका रुपमा निर्माण भएको विश्वास गरिँदै आएका जुम्ला सिंजा गाउँपालिकाको विष्टबाटा र जाँच गाउँमा रहेका देवल ।

संरक्षण नहुँदा देवलहरु जीर्ण बन्दै गएका छन् ।

तस्वीर : शुरबहादुर सिंह

प्रतिक्रिया दिनुहोस