‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटायो प्रहरीले

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १९ : ५२
‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटायो प्रहरीले

काठमाडौं । चर्चित र्‍यापर भिटेनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ लाई प्रहरीले युट्युबमा हटाएको छ । 

भिटेनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा भिटेनलाई पक्राउ गरिएको थियो । भिटेन जाउलाखेलबाट पक्राउ परेका हुन् ।

प्रहरीले यसअघि दुर्गेश थापालाई पनि पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस