पक्राउ परे चर्चित र्‍यापर भिटेन

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, ११ : ५१
पक्राउ परे चर्चित र्‍यापर भिटेन

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्‍यापर भिटेनलाई पक्राउ गरेको छ । भिटेन जाउलाखेलबाट पक्राउ परेका हुन् ।

माहाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिटेनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस