काठमाडौं । प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीको कोठामा गएको स्वीकार गर्नुभएको छ।
गत असोज १९ गते पक्राउ परेका महराले यसअघि आफू शाहीको कोठामा नगएको दाबी गर्दै आउनुभएको थियो।
तर उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीलाई भने महराले शाहीको कोठामा गएको स्वीकार गर्नुभएको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०१ कार्तिक २०७६, ०७ : ४१
लेखकबाट थप