नेपाल र चीनबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुँदा जे देखियो (फोटोफिचर)

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १३ : ०६
नेपाल र चीनबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुँदा जे देखियो (फोटोफिचर)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र चीनबीच प्रतिनिमण्डलस्तरीय वार्तापछि विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

वार्ता र हस्ताक्षरका क्रममा देखिएका दृश्यहरु प्रस्तुत छ तस्विरमा :



तस्विर : प्रदिपराज वन्त, रासस

प्रतिक्रिया दिनुहोस