नेपाल–चीनबीच डेढ दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर

४ वटा परराष्ट्रमन्त्रीस्तरीय

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १२ : ३४
नेपाल–चीनबीच  डेढ दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच एक् दर्जनभन्दा बढी द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमध्ये ४ वटामा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

हस्ताक्षरअघि नेपाल र चीनबीच प्रतिनिमण्डलस्तरीय वार्ता भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षरअघि नेपाल र चीनबीच प्रतिनिमण्डलस्तरीय वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस