छाब्दीवाराही मन्दिर दर्शन गर्न भक्तजनको भीड

रासस

आइतबार, २६ असोज २०७६, ११ : ४५
छाब्दीवाराही मन्दिर दर्शन गर्न भक्तजनको भीड

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर दर्शन तथा पूजाअर्चना गर्न पुगेका भक्तजन । धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गइरहेको छाब्दीवाराही मन्दिरमा जिल्ला र जिल्लाबाहिरबाट पनि भक्तजन आउने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस