दुर्घटनाग्रस्त जीप र बस

रासस

आइतबार, २६ असोज २०७६, ११ : ४०
दुर्घटनाग्रस्त जीप र बस

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको दुर्घटनामा दुर्घटनाग्रस्त जीप र बस । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नं को बोलेरो जीप र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नं को यात्रुबाहक बस एकआपसमा ठोक्किदा जीपका चालक नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारुको मृत्यु भएको छ । तस्वीर : कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस