Safal Khabar - कांग्रेस सांसद मोहम्मद आफताब आलम रौतहटबाट पक्राउ
सोमबार, ०२ मङि्सर २०७६ (Monday, 18 November, 2019)
कांग्रेस सांसद मोहम्मद आफताब आलम रौतहटबाट पक्राउ
आइतबार, २६ असोज २०७६, ११ : ३१
कांग्रेस सांसद मोहम्मद आफताब आलम रौतहटबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम रौतहटको गौरबाट पक्राउ परेका छन् ।

२०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले आलमलाई  उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

Yeti Diistillery
nic asia

 

प्रतिक्रिया दिनुहोस