सेलिब्रेटीको दशैं, टिका ग्रहण लगत्तै फेसबुकमा (हेर्नुहोस् तस्विर)

सफल खबर संवाददाता

मंगलबार, २१ असोज २०७६, १६ : ०४
सेलिब्रेटीको दशैं, टिका ग्रहण लगत्तै फेसबुकमा (हेर्नुहोस् तस्विर)

काठमाडौँ । दसैंको तस्वीर फेसबुकमा नआउने कुरै भएन । त्यसमाथि नेपालीहरुका लागि यो विषेश चाड दसैं ।

यस बर्ष टिकाको साइत १०: ३५ मा थियो । करिब १२ बजेतिर फेसबुक पुरै दशैमय भयो ।य स्तो काममा सेलिब्रेटीहरु किन पछि पर्थे ?  

धेरैजसो नेपाली सेलिब्रेटीले पनि ‘दशैं स्पेशल फोटो’ले फेसबुकलाई रातै बनाएको छ ।

यसमा अभिनेत्री रेखा थापादेखि केदार घिमिरे, केकी अधिकारि, साम्राज्ञी राज्यलक्ष्मी शाह सम्मको तँछाड(मछाड चलेको छ ।

प्रतिक्रिया दिनुहोस