Safal Khabar - युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा छक्का पन्जा २
शुक्रबार, ०१ कार्तिक २०७६ (Friday, 18 October, 2019)
युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा छक्का पन्जा २
आइतबार, १२ असोज २०७६, ०९ : ०५
युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा छक्का पन्जा २

काठमाडौं । रिलिजको ठीक दुई वर्षपछि फिल्म छक्का पन्जा २ युट्युवमा अपलोड गरिएको छ । अपलोडको ४ दिनमा नै दीपाश्री निरौला निर्देशित उक्त फिल्म युट्युवको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । 
व्यवसायिक रुपमा सफलता पाइरहेको छक्कापन्जाको सिरिजको यो दोस्रो संस्करणले पनि बक्स अफिसबाट राम्रो कमाइ गर्न सफल भएको थियो । 
आजको कान्तिपुर दैनिक लेख्छ– ८ हजारभन्दा बढी कमेन्टस्मा बहुसंख्यकले फिल्म राम्रो नलागेको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस