अध्यक्ष प्रचण्ड दाँतको उपचार गर्न अस्पतालमा, दाँत निकाल्नु पर्ने

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १४ : ४१
अध्यक्ष प्रचण्ड दाँतको उपचार गर्न अस्पतालमा, दाँत निकाल्नु पर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल पुग्नुभएको छ । 

बारम्बार दाँत दुख्ने गरेपछि अध्यक्ष आज दिउँसो अस्पताल पुग्नुभएको हो । 

उपचारमा सम्लग्न चिकित्सकले दाँत निकाल्नु पर्ने बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस