काठमाडौं । सिनेमा हलमा असफल ठानिएको फिल्म ‘कृ’ एक सातादेखि युट्युबमा मज्जैले चलिरहेको छ। ५५ लाखभन्दा पटकभन्दा बढी हेरिएको यो फिल्म गएको सोमबारसम्म एक नम्बर ट्रेन्डिङमा परेको थियो।
सबैले असफल फिल्म भनेर हियाएको फिल्म साताभर ट्रेन्डिङमा पर्दा अनमोल केसीलाई कम खुसी लागेन ! त्यसैले त साताभर उनले दर्शकहरुलाई धन्यवाद भन्न फेसबुकमा झुल्किए, नत्र त उनी त्यतिसाह्रो फेसबुकमा झुल्किने मान्छे होइनन्।
तर दुःखको कुरा, दर्शकले यही उत्साहका साथ सिनेमा हलमा ट्रेन्डिङ गरिदिएको भए कति जाति हुन्थ्यो ! हालै ‘एन्टिहिरो’ फिल्ममा अनुबन्ध भएका अनमोलका लागि त्यो फिल्म चैँ सिनेमा हलमै ट्रेन्डिङमा परिदिओस् भन्ने हाम्ले कामना गरिराछुम्।सिनेमा हलमा असफल ठानिएको फिल्म ‘कृ’ एक सातादेखि युट्युबमा मज्जैले चलिरहेको छ। ५५ लाखभन्दा पटकभन्दा बढी हेरिएको यो फिल्म गएको सोमबारसम्म एक नम्बर ट्रेन्डिङमा परेको थियो।
सबैले असफल फिल्म भनेर हियाएको फिल्म साताभर ट्रेन्डिङमा पर्दा अनमोल केसीलाई कम खुसी लागेन ! त्यसैले त साताभर उनले दर्शकहरुलाई धन्यवाद भन्न फेसबुकमा झुल्किए, नत्र त उनी त्यतिसाह्रो फेसबुकमा झुल्किने मान्छे होइनन्।
तर दुःखको कुरा, दर्शकले यही उत्साहका साथ सिनेमा हलमा ट्रेन्डिङ गरिदिएको भए कति जाति हुन्थ्यो ! हालै ‘एन्टिहिरो’ फिल्ममा अनुबन्ध भएका अनमोलका लागि त्यो फिल्म चैँ सिनेमा हलमै ट्रेन्डिङमा परिदिओस् भन्ने हाम्ले कामना गरिराछुम्।शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १६ भदौ २०७६, २० : ३४
लेखकबाट थप