काठमाडौं । केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झण्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।
केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हुँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलृ पदपूर्ति प्रक्रिया भने थालेको छैन ।
कर्मचारी अभाव हुँदा नीति निर्माण तहदेखि सेवा प्रवाहसम्ममा गम्भीर समस्या परिरहेको अधिकारीहरुले बताएका छन् । यो खबर आजको राधाजनी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ भदौ २०७६, ०६ : ५७
लेखकबाट थप