शिल्पा पोखरेलले ‘थाहा छैन जिन्दगी’ भन्दै के गरिन यस्तो ? (भिडियोसहित)

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, १२ : ३८
शिल्पा पोखरेलले ‘थाहा छैन जिन्दगी’ भन्दै के गरिन यस्तो ? (भिडियोसहित)

काठमाडौं । नायिका शिल्पा पोखरेल अभिनित म्युजिक भिडियो ‘थाहा छैन जिन्दगि’ सार्वजनिक भएको छ । 

चर्चित गायिका अञ्जु पन्तको उक्त भिडियो गीतमा नायिका शिल्पा पोख्रेललाई मुख्य भुमिकामा राखिएको छ । काठमाडौंको एक्सन स्टुडियोमा रेकर्ड गरिएको भिडियोमा नायिका पोख्रेलको मार्मिक दृश्यहरू देखाइएको छ ।

अहिले माहोल छवि र शिल्पा मय भएको बेला केही म्युजिक कम्पनीहरुले यस अघि नै सुटिंग भईसकेका शिल्पाद्वारा अभिनित म्युजिक भिडियो हरु बजारमा ल्याइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस