विचमा सेक्सी अवतारले साम्राज्ञी विवादित

सफल खबर संवाददाता

आइतबार, ०५ साउन २०७६, २२ : १३
विचमा सेक्सी अवतारले साम्राज्ञी विवादित

काठमाडौँ । आफ्नो दुई चलचित्र सकाएर रेष्ट गर्नका लागि आफ्नो प्रेमीसँग इन्डोनेशियामा पुगेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतीबेला निकै विवादित बन्न पुगेकी छिन् ।

शुक्रबार उनले इन्डोनेशियाको बालीको समुन्द्री किनारमा रातो विकिनी लगाएर प्रेमीसँग खिचेकाे पोज पोजको फोटोले गर्दा उनी पुनः बिवादित बन्न पुगेकी हुन् ।

नायिका शाहले रातो विकिनी लगाएर रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस