बालीको विचमा साम्राज्ञीको सेक्सी अवतार (तस्विरमा हेरौं)

सफल खबर संवाददाता

शुक्रबार, ०३ साउन २०७६, १७ : २०
बालीको विचमा साम्राज्ञीको सेक्सी अवतार (तस्विरमा हेरौं)

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह इन्डोनेशियाको बालीमा पुगेकी छिन् । बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा देखिएकी छिन् । 

नायिका शाहले रातो विकिनी लगाएर रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देख्न सकिन्छ । उनले पोष्ट गरेको तस्विरले  तस्वीरले चर्चा पाइरहेको छ ।

दुई चलचित्र  ‘मारुनी र रातो टिका निधारमा’ को छायांकन सकिएपछि मस्ती उनी आराम गर्न भन्दै उनी केही महिना चलचित्र नखेल्ने सोचमा छिन् । 

प्रतिक्रिया दिनुहोस