देशभर मौसम बदली: भारी वर्षााको सम्भावना

पत्रपत्रिकाबाट

शनिबार, २१ असार २०७६, ०६ : १९
देशभर मौसम बदली: भारी वर्षााको सम्भावना

काठमाडौँ । देशभरको मौसम सामान्य बदली रहने साथै केही भु-भागमा हल्का र पश्चिमी क्षेत्रतिर भारी वर्षााको सम्भावना रहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिम भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । नेपाल समाचारपत्र 

प्रतिक्रिया दिनुहोस