मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक, हतियार विसाएपछि मात्र विप्लवसँग वार्ता

सफल खबर संवाददाता

विहीबार, ०७ चैत्र २०७५, १८ : ०४
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक, हतियार विसाएपछि मात्र विप्लवसँग वार्ता

फाईल फोटो

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । 
निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा विप्लव समूहले हतियार विसाएपछि मात्र वार्ता गरिने जानकारी दिनुभयो । 
सरकारले नेपाल–भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा छलफल गर्न १० सदस्यीय वार्ता टोली गठन गरेको मन्त्री बास्कोटाले बताउनु भयो ।

उहाँका अनुसार बैठकले सहसचिव रविशंकर सैंजुको नेतृत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको छ । सो वार्ता टोलीले नेपाल र भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा देखिएका समस्या र त्यसमा देखिएका चूनौतीका विषयमा वार्ता गर्नेछ ।
यस्ता छन् निर्णयहरु :

प्रतिक्रिया दिनुहोस