डोजर चल्दै गर्दा महिला बेहोस्

सफल खबर संवाददाता

शुक्रबार, १८ बैशाख २०८३, २१ : ५९
डोजर चल्दै गर्दा महिला बेहोस्

काठमाडौं ।सरकारले काठमाडौँको थापाथलीमा सुकुम्बासी बस्ती हटाउँदा एक महिला बेहोस भएकी छन्।

सरकारले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन डोजर चलाएको थियो। डोजरले भत्काउँदा स्थानीय रेखा कुँवर बेहोस भएकी हुन्।

 

उनलाई बेहोस भएपछि प्रहरी टोलीले अस्पताल पुर्‍याएको छ। उनलाई वीर अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस