काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने कार्यालय सचिव गोविन्द आचार्यले बताए ।
बैठकमा सांगठनिक जिम्मेवारीलगायत विषयमा छलफल हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति