काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुम्वासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेन जेड अगुवा रक्षा बमले विरोध जनाएकी छिन् ।
बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुम्वासी बस्ती खाली गर्न निर्देशन दिएका प्रधानमन्त्री शाहको निर्णयप्रति प्रतिक्रिया जनाउँदै रक्षा बमले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेकी छिन्, “बालेन, तपाईंले जानेकै यत्ति हो? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई रक्षा बमको चेतावनी: यो कच्चा घडा पनि ढल्नेछ, फुट्नेछ !
प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न–सिंहदरबार जलाउने सलाइ कसको हातमा थियो ?
अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम
गृहमन्त्रीको राजीनामा चाहँदैनौँ : रक्षा बम
विद्यार्थीहरूमाथि गोली बर्षाउनेले अझै पनि चुट्किला सुनाएर दुनियाँ हँसाइरहेको छ : बम