काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन् ।
जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी बोलाएर आफ्नै र गृहसचिवको गाडीबाट कालो सिसा हटाउन लगाए
‘लागुऔषधको ओसारपसार र दुरुपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गर्छौँ’: गृहमन्त्री गुरुङ
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
‘विपद् व्यवस्थापनमा कानुन बाधक’ : गृहमन्त्री गुरुङ
राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ