काठमाडौं । गृहमन्त्री सुधन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।
रामशाहपथस्थित बग्गीखानामा पुगेर गृहमन्त्री गुरुङले कार्यालयको अनुगमन गरेका हुन् । यसअघि जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटोस्थित प्रहरी वृत्तको निरीक्षण गरेका थिए ।
उनले जेन्जी आन्दोलनमा जलेका कार्यालयको स्थितिको बारेमा चासो राखेका थिए ।
जेनजी आन्दोलनको क्रममा कार्यलय जलेर पूर्ण रुपमा क्षति पुगेको थियो । अझै ममर्तको काम सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी बोलाएर आफ्नै र गृहसचिवको गाडीबाट कालो सिसा हटाउन लगाए
‘लागुऔषधको ओसारपसार र दुरुपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गर्छौँ’: गृहमन्त्री गुरुङ
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
‘विपद् व्यवस्थापनमा कानुन बाधक’ : गृहमन्त्री गुरुङ
राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ