काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री डा. सुधा गौतमले स्वदेशी औषधि उद्योगलाई उत्पादन विस्तार गर्दै मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न आग्रह गरेकी छन्।
स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा औषधि उद्योगको उल्लेखनीय विकास भए पनि अझै धेरै सुधार र विस्तारको आवश्यकता रहेको बताइन्।
यस क्षेत्रको प्रगति सुनिश्चित गर्न सरकारले उद्योगलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उत्पादन क्षमता वृद्धि गर्न उद्योगीहरूलाई प्रेरित गरिन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ फागुन २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर राख्ने घोषणा
स्वास्थ्य मन्त्री निशा मेहताद्वारा पदभार ग्रहण
प्रयोगशालाकर्मीको पारिश्रमिक र जोखीम भत्ताका विषयमा मेलानले बुझायो स्वास्थ्य मन्त्री शर्मालाई माग पत्र
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
थाइल्याण्डका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्री पौडेलद्वारा सुझाव संकलन
जटिल प्रकृतिका रोगको उपचारमा थप १ लाख उपलब्ध गराउन स्वास्थ्य मन्त्री पौडेलको निर्णय