काठमाडौँ । संखुवासभामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङमा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
एमालेका उम्मेदवार कार्कीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । कार्कीले ६ हजार ६४३ मत प्राप्त गर्दै अगाडि छन् ।
उनलाई रास्वपाका उम्मेदवार शेर्पाले पाँच हजार ९९१ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत