काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् ।
पछिल्लो मतगणनाअनुसार काँग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगनभन्दा ४७१ मतले अमरेश अगाडि
सर्लाही-४ को मतगणना सुरु