काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा पनि रास्वपा उम्मेदवारले अग्रता लिएका छन् ।
रास्वपाका अमरेश कुमार सिंहले १२३९ मत ल्याउँदा नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले ७६८ मत ल्याएका छन् ।
त्यस्तै एमालेको १९९, नेकपाको १८ र जसपाको दुई मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ : गगनभन्दा अमरेस १९ सय बढी मतले अगाडि
सर्लाही-४ को मतगणना सुरु