काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको क्रममा जारी मतदानबारे जानकारी दिन निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ।
बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने व्यवस्था रहेको निर्वाचनमा आयोगले मतदानसम्बन्धी विवरण सार्वजनिक गर्न ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गरेको जनाएको छ।
पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने