काठमाडौं । निर्वाचन आयोगले रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि खारेज गरिएको आयोगले जनाएको छ ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार, कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी साह २०८० सालमा कालोसूचीमा रहेको देखिएको छ । साथै, विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा समेत चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेको विवरणमा उल्लेख रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ फागुन २०८२, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद
रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत