काठमाडौ । प्रतिनिधिसभा निर्वाचन २०८२ को तयारीबारे जानकारी दिन नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गरेको छ ।
केन्द्रीय प्रचारप्रसार समितिका अनुसार मौन अवधि सुरु हुनुअघि पार्टीले आफ्नो निर्वाचन तयारी, अभियान र समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलन आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना हुने जनाइएको छ । बिहीबार हुने निर्वाचनका लागि आजै रातिदेखि मौन अवधि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन