एजेन्सी । स्पेनिस ला लिग अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ । रियललाई ओसासुनाले २–१ गोल अन्तरले पराजित गरेको हो ।
रियलका लागि ओसासुनाका एन्टे बुदिमिर भारी भए । उनले खेलको खेलको ३८ औं मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । दोस्रो र निर्णायक गोल उनले खेलको अन्तिम ९० मिनेटमा गरेका हुन् ।
रियलका लागि खेलको ७३ औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन । शनिबारको खेलमा उसका अन्य स्टार खेलाडी चल्न सकेनन् । ९० औं मिनेटमा सम्हालिन नसक्दा रियल पराजित भएको हो ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १० फागुन २०८२, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : रियल बेटिसविरुद्ध एट्लेटिकोको जित
स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी
स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी
स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित
स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात
स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल