एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका छन् ।
आज बिहान सकिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो बराबरीसँगै इस्प्यान्योल ७ खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ भने गिरोना समान खेलबाट ३ अंकसहित १९औँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असोज २०८२, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी
स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित
स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात
स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल
स्पेनिस ला लिगा: रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटायो
स्पेनिस ला लिगा: बार्सिलोनाको अग्रता