काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पाँच वर्ष स्थिर सरकार हुने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने बताएका छन्।
बिहीबार भैरहवामा आयोजित काँग्रेस उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले सबै दल छुट्टाछुट्टै चुनावमा जानु राम्रो भएको बताए।
काँग्रेस बहुमतका लागि चुनावमा गएको भए पनि प्रधानमन्त्री पाँच वर्ष टिक्ने व्यवस्था गर्नुपर्ने बताए। प्रधानमन्त्रीले पूरै पाँच वर्ष शासन गर्ने व्यवस्था आवश्यक भएको उनको भनाइ थियो। त्यस्तै, गोलमेच सम्मेलनबाट सुधारका लागि सहमति गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०८२, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा