काठमाडौँ। राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
गत माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०८२, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा