नवलपरासी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले रोक लगाएको छ। लामिछाने चुनावी कार्यक्रमअनुसार विभिन्न जिल्ला दौडाहामा छन्।
सोही कार्यक्रमअनुसार लामिछाने भोलि (माघ २७ गते) जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिएको थियो।
प्रशासनले आज सूचना जारी गरी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै रोक लगाएको हो । उनी आइतबार पूर्वी नवलपुर र पश्चिम नवलपरासीको चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार दिनभरि रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका थिए

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०८२, २२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज
निर्वाचन आचार उल्लंघनसम्बन्धी अभियोगमा ३२ जना प्रहरी नियन्त्रणमा
प्रतिनिधिसभा निर्वाचन: मौन अवधि सुरु, प्रचारप्रसारमा पूर्ण रोक