बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।
निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०८२, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१ लाख ३३ हजार ९८० ‘निर्वाचन प्रहरी’ भर्नाको लागि दरखास्त आह्वान (सूचनासहित)