काठमाडौ । नेपाल प्रहरीले ठूलो संख्यामा ‘निर्वाचन प्रहरी’ भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० ‘निर्वाचन प्रहरी’ भर्नाको लागि दरखास्त आह्वान गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०८२, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सम्पन्न, कार्यक्षेत्रमा परिचालन गर्ने तयारी
भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु