काठमाडौँ । सरकारले ऊर्जा पूर्वाधार विस्तारलाई सहज बनाउने उद्देश्यसहित केही जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न मन्त्रिपरिषद् बैठकले सुतीखोला, तामाकोशी पाँचौँ, माथिल्लो सङ्खुवासभा तथा सेतीखोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै ती आयोजनाहरूको कार्यान्वयन प्रक्रियामा देखिएको वन क्षेत्र प्रयोगसम्बन्धी अवरोध हट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी