बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०८२, १६ : ५०
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रिपरिषद्‌को बैठक बालुवाटारमा सुरु भएको छ।

बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस