काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गराएका छ्न् ।
उनले निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्व उर्जामन्त्री समेत रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता हुन नसेपछि आफ्नै नेतृत्वको उनेपाबाट चुनाव लडिरहेका छन् ।
नेपाल विघुत प्राधिकरणमा दुई कार्याकाल गरेका कुलमान आफूले गरेको कामले जनता माझ लोकप्रिय बनेका हुन् । । उनी पहिलो पटक चुनाव लडिरहेका छन् ।
उक्त क्षेत्रमा नेकपा (एमाले) का रामेश्वर फुयाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजुनाथ पाण्डे पनि उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'