काठमाडौँ। नेपाली कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन गरेको छ। आगामी फागुन २१ मा हुने निर्वाचनको लागि टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।
बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।
काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आजको बैठकले बोर्ड गठनका साथै २१ फागुनमा हुने निर्वाचन केन्द्रित हुने गरी छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०८२, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड