काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनले गरेको नेतृत्व चयनसहितको दस्ताबेज निर्वाचन आयोगमा बुझाएका छन् ।
सभापति थापाले बिहीबार (माघ १) मा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
बिहीबार सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरू आयोगमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०८२, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड