निम्न माध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस (सुचीसहित)

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०८२, १५ : ३८
निम्न माध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस (सुचीसहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस गरेको छ ।

आयोगबाट मिति २०८१/१२/१४ गते प्रकाशित विज्ञापन अन्तर्गत निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि मिति २०८२/०९/१६ देखि १८ गतेसम्म सञ्चालित लिखित तथा अन्तरवार्तामा प्राप्त प्राप्तांकका आधारमा उनीहरूलाई सिफारिस गरिएको हो ।

कोशी प्रदेशबाट नेपाली, अङ्ग्रेजी, गणित, संस्कृत भाषा र संस्कृत व्याकरण विषयमा सफल भएका उम्मेदवारहरूको नाम स्थायी नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् सूची

 

:

प्रतिक्रिया दिनुहोस