काठमाडौँ । जेन जेड अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारका लागि आवेदन दिएका छन् ।
प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि रास्वपाले आवेदन माग गरेको थियो । रास्वपाले गए राति सार्वजनिक गरेको सूचीमा जेन जेड अगुवा यादवको नाम पनि मधेशी क्लष्टरमा छ ।
गत २३ भदौमा प्रदर्शन गर्नका लागि प्रशासनसँग अनुमति लिने मध्येमा यादव पनि एक थिए ।
रास्वपाले १४ पुसमा समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ । त्यसअघि इच्छुक उम्मेदवारसँग रास्वपाले सबै प्रदेशमा छलफल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति