अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, १२ : ४९
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

बुधबारदेखि भएको मतदान बिहीबार बिहान सकिएसँगै अहिले मतगणना भइरहेको छ । केन्द्रीय निर्वाचन आयोगले गणना सुरु भएको ३ घण्टाभित्र परिणाम आइसक्ने बताएको छ ।

यसैबीच अहिलेसम्मको परिणाम अनुसार, ओली प्यानलकै वर्चश्व देखिएको छ ।

नेकपा (एमाले ) ११औ राष्ट्रिय महाअधिबेशन ११३९(५०%) मतगणनाको नतिजा यसप्रकार छ:-

अध्यक्ष

केपी शर्मा ओली :८४३

ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५

गोकर्ण राज विष्ट : ७१३

टकं प्रसाद कार्की : १८६

पर्शुराम मेघि गुरुङ्ग : २३४

प्रथवि सुव्वा गुरुङ : ९००

भिम प्रसाद आचार्य : १४३

रघु जी पन्त : ६१७

रामबहादुर थापा बादल : ७७४

विन्दा पाण्डे : ४७४

विष्णु प्रसाद पौडेल : ८४६

महासचिव 

शंकर पोख्रेल : ६१३

सुरेन्द्र प्रसाद पाण्डे :५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४

योगेस भट्टराइ : ७०९

रघुविर महासेठ : ६८९

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट : ७३४

विष्णु प्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७

इन्द्रलाल साप्कोटा : २०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुल प्रसाद बास्कोटा : ५२८

छविलाल विश्वकर्मा : ७६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ७७८

पुर्सोतम पौडेल : २३०

पेम्वा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यमलाल कडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लाल बाबु पण्डित : ३९९

विनोद प्रसाद ढकाल : ३५५

शेरधन राई : ७८७

हिक्मत कुमार कार्की : ६७२