महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, ११ : ४६
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?

काठमाडौँ । नेकपा एमालेको मतगणना भृकुटीमण्डपमा जारी छ ।

जारी मतगणनामा महासचिवमा शंकर पोखरेलले २४९ मत ल्याएको छ भने सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ ।